दफा १०
मध्यस्थको अयोग्यता
देहायको व्यक्ति मध्यस्थ नियुक्त हुनको निमित्त योग्य हुने छैन ः–
(क) प्रचलित कानून बमोजिम करार गर्न अयोग्य भएको,
(ख) नैतिक पतन देखिने फौज्दारी कसूरमा अदालतबाट सजाय पाएको,
(ग) साहुको दामासाहीमा परेको वा टाट उल्टेको,
(घ) मध्यस्थताद्वारा समाधान हुनुपर्ने विवादको विषयमा कुनै स्वार्थ भएको,
(ङ) कुनै सम्झौतामा मध्यस्थ नियुक्त हुनको लागि कुनै खास योग्यता तोकिएको रहेछ
भने त्यस्तो योग्यता नपुगेको।